हिमालयन जनरल इन्स्योरेन्सको सेयर मूल्य समायोजन

  २०७८ फागुन १५ गते १७:२०     विकासन्युज

काठमाडौं । आइतबार हिमालयन जनरल इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ । इन्स्योरेन्सको ६.६५ प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो ।

मूल्य समायोजन पश्चात इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता ६८४.४८ रुपैयाँ पुगेको छ । जुन प्रतिकित्ता ७३० रुपैयाँलाई आधार मानेर गरिएको हो ।

यससँगै अब कम्पनीको सेयर किन्नेले गत वर्षको उक्त प्रस्तावित लाभांश पाउँदैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.