माघमा १३ अर्बले घट्यो निक्षेप, सीडी रेसियो ९० प्रतिशत बढी

  २०७८ माघ २४ गते १६:०७     विकासन्युज

काठमाडौं । माघमा वाणिज्य बैंकहरुको निक्षेप १३ अर्ब रुपैयाँले घटेको छ । गत पुसमा कुल ४३ खर्ब २४ अर्ब निक्षेप संकलन गरेका बैंकहरुलेमाघको तेस्रो महिनामा ४३ खर्ब ११ अर्ब रुपैयाँ कायम भएको छ ।

यस्तै, कर्जा प्रवाह भने ६ अर्ब रुपैयाँले बढेको छ । गत पुस महिनाको मसान्तसम्म कुल ४१ खर्ब ४३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका वाणिज्य बैंकहरुले माघ तेस्रो सातासम्ममा कुल ४१ खर्ब ४९ अर्ब रुपैयाँ पुगेको हो ।

यस्तै हालसम्म बैंकहरुको सीडी कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ९०.६० प्रतिशत रहेको बैंकर्स संघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.