आइतबार ६ हजार ३५९ जना काेराेना संक्रमणमुक्त

  २०७८ माघ १६ गते १६:४५     विकासन्युज

काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार ५३९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार १४५ पीसीआर परीक्षणमा ९ हजार ९१० र ३ हजार २३५ एन्टिजेन परीक्षणमा ४९१ जना गरी चार हजार ९०४ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ३५९ जना संक्रमणमुक्त भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.