डिशहोम अफर: ८९९ रुपैयाँमा १०० एमबिपिएसको इन्टरनेट

  २०७८ माघ ७ गते १४:०१     विकासन्युज

काठमाडौं । छोटो समयमा नै देशभर इन्टरनेट विस्तारमा अग्रसर भइरहेको डिशहोमले नयाँ अफर ल्याएको छ । कम्पनीले मात्र मासिक ८९९ रूपैयाँमा १०० एमबीपीएस इन्टरनेट सेवा पाइने नयाँ अफर ल्याएको हो ।

यस अफर अन्तर्गत ८९९ रूपैयाँमा १ महिना, २ हजार ६९७ रूपैयाँमा ३ महिना, ५ हजार ३९४ ६ महिना र १० हजार ७८८ रूपैयाँमा १२ महिना अवधिको डिशहोम फाइबरनेट पाइने छ । यसमा ५ गिगाहर्जको डुअल ब्याण्ड राउटर पनि उपलब्ध हुनेछ ।

इन्टरनेट जडानका लागि नजिकको डिशहोम डिलर दाईलाई सम्पर्क गर्न सकिने वा पैसा नलाग्ने टल फ्रि नम्बरमा पनि सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.