नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर मूल्य समायोजन, कतिमा खुल्छ पहिलो कारोबार ?

  २०७८ मंसिर ६ गते १०:३३     विकासन्युज

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर मूल्य समायोजन भएको छ । संस्थाको १२.६११ प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन भएको हो ।

समायोजन भएसँगै बैंकको सेयर मूल्य प्रतिकित्ता ४०८.४९ रुपैयाँ कायम भएको छ । यससँगै अब कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ४०८.४९ रुपैयाँबाटै शुरु हुनेछ ।

यसअघि बैंकको अन्तिम कारोबार प्रतिकित्ता ४६० रुपैयाँमा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.