साँग्रिला विकास बैंकका सीईओ श्रेष्ठको तलब सुविधा ९५ लाख ८४ हजार

  २०७८ कार्तिक २४ गते १६:५९     विकासन्युज

काठमाडाैं । साँग्रिला विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुयोग श्रेष्ठले गत वर्षमा ९५ लाख ८४ हजार रुपैयाँ तलब सुविधा लिएका छन् ।

साँग्रिला विकास बैंकको वार्षिक प्रतिवेदनका अनुसार उनले गत वर्ष तलब तथा अन्य सुविधा मिलाएर सो रकम बुझेका हुन् ।

यसको आधारमा उनको मासिक तलब ७ लाख ९८ हजार रुपैयाँ बराबरको तलब तथा सेवा सुविधा पर्न जान्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.