सिबिआईएल क्यापिटलको २५ प्रतिशत नगद लाभांश पारित

  २०७८ कार्तिक ५ गते १५:३५     विकासन्युज

काठमाडौं । सिबिआईएल क्यापिटलको प्रस्तावित २५ प्रतिशत नगद लाभांश पारित भएको छ । शुक्रबार सम्पन्न संस्थाको १५औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।

संस्थाको सञ्चालक समितिको बैठकले सेयरधनीलाई आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

संस्थाको वार्षिक साधारणसभा कार्त्तिक ५ गते कम्पनीको कार्यालय बाटुलेघर, डिल्लीबजारमा सम्पन्न भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.