राष्ट्र बैंकले राष्ट्र ऋण व्यवस्थापन विभागको नाम फेर्यो

  २०७८ असोज ११ गते १६:५३     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले राष्ट्र ऋण व्यवस्थापन विभागको नाम परिवर्तन गरेको छ । राष्ट्र बैंकले सो विभागको नाम परिवर्तन गरेर मौद्रिक व्यवस्थापन विभाग राखेको छ ।

बैंकको भदौ ३० गते बसेको सञ्चालक समितिको बैठकले सो विभागको नाम परिवर्तन गर्ने निर्णय गरेको हो । राष्ट्र बैंकका कार्यकारी निर्देशक दयाराम शर्मा पंगेनी सो विभागका प्रमुख हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.