गरिमा विकास बैंकका ग्राहकलाई द एभरेष्ट होटलमा १५ प्रतिशतसम्म छुट

  २०७८ भदौ २५ गते ११:५६     विकासन्युज

काठमाडाैं । गरिमा विकास बैंकका ग्राहकले काठमाडौंको नयाँबानेश्वरमा अवस्थित ५ तारे होटल ‘द एभरेष्ट होटल’ मा १५ प्रतिशसम्म छुट पाउने भएका छन् ।

शुक्रबार बैंकले होटलसँग ग्राहककाे लागि विभिन्न सेवा सुविधामा आर्कषक छुटको लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको हाे ।

उक्त सम्झौता अनुसार गरिमा विकास बैंकका डेविट कार्ड र गरिमा स्मार्ट प्रयोग गरी बिल भुक्तानी गर्ने ग्राहकहरुले ‘द एभरेष्ट होटल’बाट फुड एण्ड वेभरेज र स्पा मेम्बरसीप प्याकेजमा १५ प्रतिशत सम्मकाे छुट पाउने बैंकले जारी गरेको विज्ञप्तिमा जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.