लुम्बिनी विकास बैंक र रेमिट टू नेपालबीच विप्रेषण सम्झौता

  २०७८ भदौ २४ गते १७:५६     विकासन्युज

काठमाडौं । लुम्बिनी विकास बैंक र रेमिट टू नेपालबीच विप्रेषण कारोवार सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता अनुसार लुम्बिनी रेमिटबाट पठाएको रकम ग्राहकहरुले रेमिट टू नेपालको नेपाल अधिराज्यभरका सम्पुर्ण एजेन्सिहरुमार्फत भुक्तनी लिन सक्नेछन्। साथै स्वदेश तथाविदेशबाट रेमिट टू नेपालमार्फंत पठाएको पैसा ग्राहकहरmले,लुम्बिनीविकास बैंकको आफूलाई पायक पर्ने शाखाकार्यालयहरुबाट भुक्तानी लिन सक्ने छन् ।

सम्झौतामालुम्बिनीविकास बैंकको तर्फबाट नायवप्रमुखकार्यकारी अधिकृत श्री उमेश रेग्मी ररेमिट टू नेपालको तर्फबाट महाप्रबन्धक सन्तोष भेटुवालले संयुक्त रुपमा हस्ताक्षर गरे ।

यस सम्झौताबाट बैंककाग्राहकहरु लाभान्वितहुनेछन् । “निरन्तर सहयात्रा”भन्ने नाराका साथ बैंकले देशभर ७२ शाखा र १७ वटा एटीएमका साथै विभिन्न प्रकारका निक्षेप तथा कर्जा सुविधा र एबीबीएस मोबाइल बैंकिङ,एटीएम, लक लगायतका बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आफ्नो सेवालाई आधुनिकीकरण एवं परिमार्जन गर्दै आफ्ना करीव २ लाख७४हजार ग्राहकहरुलाई सरल एवं सुरक्षित बैकिङ्ग सेवाप्रदानगर्दै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.