सांग्रिला डेभलपमेन्ट बैंकको लकर सुविधामा ४० प्रतिशतसम्म छुट

  २०७८ भदौ २३ गते १८:५०     विकासन्युज

काठमाडाैं । हरितालिका तिजको अवसरमा महिलाहरुलाई लक्षित गर्दै सांग्रिला डेभलपमेन्ट बैंकले लकर सुविधामा ४० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ । बैंकले बुधबारबाट लागु हुने गरी याे छुटकाे व्यवस्था गरेकाे हाे ।

तीन महिनाभित्र लकर सुविधा लिने ग्राहकहरुले उक्त छुटको सुविधा प्राप्त गर्न सक्ने जानकारी दिएकाे छ ।

बैंकले यस लकर सुविधाबाट लाभ उठाई आफ्नो बहुमुल्य सामान सुरक्षित राख्न ग्राहकहरुलाई अनुरोध गरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.