एनएमबि बैंकको ग्राहकलाई तीजकाे अवसरमा छुटै छुट

  २०७८ भदौ २३ गते १२:५४     विकासन्युज

काठमाडाैं । एनएमबि बैंकले तीजको सप्ताहको अवसर पारेर आफ्नो ग्राहकहरुले क्युआर कोड, पोस वा इएनएनमबी एप प्रयोग गरी विभिन्न स्टोर्स र ब्राण्डको समान खरिद गर्दा १० प्रतिशत वा ३०० सम्म क्यासब्याकको अफर ल्याएको छ ।

यस छुट सम्बन्धि थप जानकारी एनएमबि बैंकको वेबसाईटको एनएमबि भिसा कार्ड डिस्काउन्ट सेक्सनमा गएर प्राप्त गर्न सकिने बैंकले जानकारी दिएकाे छ ।

बैंकले देशभरीका १८१ शाखाहरु, १३७ एटिएमहरु, ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ । बैंक चार वर्षमा तीन पटक २०१७, २०१८ र २०२० मा बैंक अफ द इयरले सम्मानित भैसककेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.