नयाँ जेनेरेसनकाे तीन चक्के अतुल रिक अब नेपालमा

  २०७८ साउन ३१ गते १३:५९     विकासन्युज

काठमाडाैं । अतुल अटाेकाे नेपालकाे लागि आधिकारीक विक्रेता भिजि अटाेमाेबाइल्सले आज अटाे रिक नेपालमा लन्च गरेकाे छ ।

तीन चक्के सवारी निर्माणमा अतुल अटाे भारतकाे प्रसिद्ध कम्पनी हाे जसले राजकाेट र अहंदावादस्थित कारखानाबाट अतुल रिक उत्पादन गरी विश्वकाे २२ वटाभन्दा राष्ट्रहरुमा डिलर नेटवर्कबाट बिक्री गर्दछ ।

एड्भान्स फिचरहरुले बनेकाे अतुल रिक स्टाइलिस र कम्फर्टेबल रहेकाे कम्पनी दावी गर्दछ ।यसले आफ्नाे ग्राहकहरुकाे सुरुक्षा, स्टाइल, स्पेस, वचत र मजबुतिमा ग्यारेन्टी दिने कम्पनीले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.