एसटिसी ग्रुपद्वारा वाग्मती प्रदेशलाई अक्सिजन सिलिण्डर हस्तान्तरण

  २०७८ असार २६ गते १३:०९     विकासन्युज

काठमाडाैं । एसटिसी ग्रुपले वाग्मती प्रदेश सरकारलाई अक्सिजन सिलिण्डर हस्तान्तरण तथा रेगुलेटर हस्तान्तरण गरेकाे छ ।

संस्थाले प्रदेश सरकारलाई २०० थान अक्सिजन सिलिण्डर सहयाेग स्वरुप प्रदान गरेकाे हाे ।

कम्पनीकाे प्रबन्ध निर्देशक सुरेन्द्र कुमार उप्रेती र निर्देशक कृष्ण प्रसाद दुलालले उक्त सिलिण्डर र रेगुलेटर मुख्यमन्त्री डाेरमणी पाैडेललाई एक कार्यक्रम मार्फत हस्तान्तरण गरेका थिए ।

अटाेमाेबाइलकाे विभिन्न ब्राण्डकाे स्पेयर्स पार्टस, टायर, ल्युब तथा ब्याट्रिकाे आधिकारिक विक्रेता तथा उत्पादक हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.