अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य घट्याे, प्रतिकिलाे लिटर ७१५ अमेरिकी डलर

  २०७८ जेठ २४ गते ९:३४     विकासन्युज

काठमाडाैं । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य घटाएकाे छ । निगमले हवाई इन्धनको मूल्य प्रतिकिलाे लिटर १७८ ले घटाई ७१५ अमेरिकी डलर बनाएकाे हाे ।

निगमकाे आइतबार बसेकाे संचालक समितीकाे बैठकले जेठ २३ राती १२ बजेदेखि लागु हुने गरी हवाई इन्धनको मूल्य घटाएकाे हाे ।

निगमको इन्धन मूल्य निर्धारण नीति अनुसार एलपी ग्यासको नोक्सानीलाई अन्तर्राष्ट्रिय हवाई इन्धनको नाफाबाट परिपूर्ति गर्ने व्यवस्था रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.