शिखर इन्स्योरेन्सको बोनस सेयर सूचीकृत

  २०७८ जेठ ११ गते १२:१८     विकासन्युज

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको २७.७६९ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । कम्पनीको आज ( जेठ ११ गते) मंगलबार मात्रै ३८ लाख ४० हजार २०२ कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत भएको हो ।

यससँगै, इन्स्योरेन्सको उक्त बोनस सेयर सम्बन्धित सेयरधनीको खातामा हस्तान्तरण हुने छ । त्यसपछि दोश्रो बजारमा किनबेच गर्न पनि पाइने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.