बुधबार ७०० ले घट्यो सुनको मूल्य

  २०७८ वैशाख १५ गते १०:५९     विकासन्युज

काठमाडौं । बुधबार सुनको मूल्य ७०० ले घटेको छ । योसँगैं आज सनको मूल्य प्रतितोला ९० हजार ५ सय रुपैयाँ पुगेको छ । हिजो सुन प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै तेजाबी सुन आज तोलामा ९० हजार रुपैयाँमा कारोबार हुनेछ । हिजो तेजाबी सुन तोलामा ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य आज १० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १३०५ रुपैयाँमा कारोबार हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.