समीट लघुवित्तको अध्यक्षमा तिर्थराज ढकाल

  २०७७ चैत ३० गते १४:४३     विकासन्युज

काठमाडौं । समीट लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा तिर्थराज ढकाल चयन भएका छन् । चैत २९ गते बसेको सञ्चालक समितिको बैठकले ढकाललाई अध्यक्षमा चयन गरेको हो ।

चैत २९ गते सम्पन्न संस्थाको १२औं वार्षिक साधारणसभाले ढकाललाई अध्यक्ष पदमा निर्वाचित गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.