वार्ताका लागि बादल र विप्लव बालुवाटारमा

  २०७७ फागुन १९ गते १०:४२     विकासन्युज

काठमाडौं । सरकार र नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वबीच बालुवाटारमा वार्ता सुरु भएको छ ।

सरकारले प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) समूहसँग वार्ता गर्ने घोषणा

सरकारले वार्ताका लागि गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई सदस्य रहेको वार्ताटोली गठन गरेको छ ।

त्यस्तै विप्लव समूहले खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) को संयोजकत्वमा उदय चलाउने सदस्य रहेको वार्ताटोली गठन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.