भायानेटका वार्षिक ग्राहकलाई मात्र मासिक ८०० रुपैयाँमा इन्टरनेट र टिभी

  २०७७ फागुन १० गते १०:२९     विकासन्युज

काठमाडौं । भायानेटले आफ्ना ग्राहकहरुको लागि नयाँ अफर ल्याएको छ । कम्पनीले वार्षिक ग्राहक बन्नेको लागि नयाँ अफर प्याकेज ल्याएको हो ।

यस अफर अन्तर्गत भायनेटको वार्षिक ग्राहक बन्नेले २० एमबिपिएस डाटा र १७५ भन्दा बढी च्यानल भएको भायाटिभी मात्र मासिक ८ सय रुपैयाँमा प्रयोग गर्न पाउनेछन् । यसको लागि ग्राहकले एकैपटक एक वर्षको ईन्टरनेट र टिभी शुल्क गरी ९ हजार ६ सय रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

भायानेट नेपालभरीिव्यावसायिक र व्यक्तिगत प्रयोजनका लागि उच्च गतिको इन्टरनेट कनेक्टिभिटी र कम्यूनिकेशन सोलुशन प्रदायक मध्येको एक कम्पनी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.