सिटिजन्स बैंकका ग्राहकले होटल मेरिडियनमा विशेष छुट पाउने

  २०७७ माघ २२ गते ९:४६     विकासन्युज

काठमाडाैं । सिटिजन्स बैंकका ग्राहकले होटल मेरिडियन सुनधारामा विभिन्न सेवा शुल्कमा विशेष छुट पाउने भएका छन् ।

बैंकका डेबिट क्रेडिट र प्रिभिलेज कार्डवाहकहरुले होटल मेरिडियनमा सेवा लिंदा विशेष छुट पाउने भएका हुन् । बुधबार बैंक र हाेटलबीच विशेष छुट सम्बन्धी सम्झाैता भएकाे छ ।

सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएका आफ्ना १०९ वटा शाखा, ९८ वटा एटिएम र १०७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिब सात लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.