नेपाल एसबिआई बैंकका ग्राहकले हाेटल बारहीमा छुट पाउने

  २०७७ पुष २० गते १६:०५     विकासन्युज

काठमाडाैं । नेपाल एसबिआई बैंकका ग्राहकले पाेखराकाे हाेटल बारहीमा छुट पाउने भएका छन् । बै‌क र होटल बाराहीबिच भएकाे सम्झाैता अनुसार बैंकको डेबिट कार्ड तथा क्रेडिट कार्डको माद्यमबाट भुक्तानी गर्दा बैंकको ग्राहकले हाेटलमा छुट पाउनेछन् ।

उक्त सम्झौता पत्रमा बैंकका प्रमूख व्यवसाय प्रबन्ध अधिकृत छपि राज पन्त तथा होटल बाराहीका अपरेशन म्यानेजर बुद्धि मान शर्माले हस्ताक्षर गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.