सिभिल बैंकको नयाँ एक्सटेन्सन काउन्टर एकान्तकुनाकाे यातायात कार्यलयमा

  २०७७ मंसिर २२ गते ११:५८     विकासन्युज

काठमाडौं । सिभिल बैंकले आफ्नो नयाँ एक्सटेन्सन काउन्टर ललितपुरकाे एकान्तकुनामा स‌चालनमा ल्याएकाे छ । बैंकले यातायात व्यवस्था कार्यालय एकान्तकुनामा नयाँ एक्सटेन्सन काउन्टर  संचालनमा ल्याएकाे हाे ।

याेसँगैं ललितपुरको यातायात व्यवस्था कार्यालयका सेवाग्राहीहरुले आफ्नो सम्पूर्ण राजश्व तथा दस्तुरहरु सिभिल बैंकको एक्सटेन्सन काउन्टर मार्फत सजिलैसँग भुक्तनी गर्न सक्नेछन ।

करीव पाँच लाखभन्दा बढी ग्राहकहरुलाई ११४ शाखाहरु तथा ३ एक्सटेन्सन काउन्टर (यस एक्सटेन्सन काउन्टर सहित) मार्पmत सेवा प्रदान गरीरहेको सिभिल बैंकले करीव रु. ७० अर्ब भन्दा बढी निक्षेप परिचालन गरी रु. ६१ अर्व भन्दा बढी कर्जा लगानी गरीसकेकोे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.