नेपाल एसबिआई बैंकद्वारा श्री परोपकार तथा अनुसन्धान केन्द्रलाई विधुतीय उपकरण सहयाेग

  २०७७ मंसिर ११ गते १७:०५     विकासन्युज

काठमाडाैं । नेपाल एसबिआई बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अनारमनी, विर्तामोडस्तिथ श्री परोपकार तथा अनुसन्धान केन्द्रलाई आवश्यक विधुतीय उपकरणहरु प्रदान गरेको छ ।

उक्त संस्थामा आयोजना गरिएको एक कार्यक्रममा नेपाल एसबिआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कूमारले सो संस्थाका अध्यक्ष विक्रम मादेन ( गुरुङ ) लाई उक्त सामानहरु हस्तान्तरण गरेका थिए ।

वि. सं. २०६७ सालमा संचालन भएको उक्त संस्थाले हाल ३८ जना वृदवृदाहरुलाई आश्रय दिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.