कृष्ण कुमार श्रेष्ठको नाममा रहेको नागरिक लगानी कोषको सबै सेयर राेक्का

  २०७७ कार्तिक ५ गते १८:५९     विकासन्युज

काठमाडौं । सिडिएस एण्ड क्लियरिङ्ग(सिडिएससी) ले प्रतिवादी कृष्ण कुमार श्रेष्ठको नाममा रहेको नागरिक लगानी कोषको सबै सेयर रोक्का गरेको छ ।

संस्थाले श्रेष्ठको नाममा रहेको डिम्याट खाता नंं.१३०१०७००००१०२८१९ मा रहेको लगानी कोषको सबै सेयर हक हस्तान्तरण गर्न नमिल्ने गरी रोक्का राखेको हो ।

संस्थाले बुधबार(कार्तिक ५ गते) एक सूचना जारी गरी श्रेष्ठको सबै सेयर राेक्का गरेकाे जानकारी दिएकाे हाे ।

One comment on "कृष्ण कुमार श्रेष्ठको नाममा रहेको नागरिक लगानी कोषको सबै सेयर राेक्का"

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.