२०७७ असोज २७ गते १२:२८ विकासन्युज
काठमाडाैं । प्रभु मनि ट्रान्सफरले दशैंतिहारलाई लक्षित गर्दै सुरक्षित मनाऔं महान् पर्व, प्रभुकाे उपहारसँग’ स्किम ल्याएकाे छ । यस याेजना अन्तर्गत विदेशबाट नेपालमा पैसा पठाउने र पाउने दुवै लाभन्वित हुने कम्पनीले जनाएकाे छ ।
यस याेजना अन्तर्गत हरेक दिन ग्राहकले हरेक हप्ता ३२ इन्चकाे टिभी सहित प्रभुटिभि सेटअप बक्स पाउनेछन् । यसका साथै प्रभु क्यापिटलमा डिम्याट तथा मेराे सेयरकाे खाता खाेल्दा ५० प्रतिशत छुट, प्रभु पे मार्फत वालेटमा रु ३० बराबरकाे टपअप र प्रभु डिजिटलकाे वार्षिक प्याकेज लिने ग्राहकले २ महिनाकाे अतिरिक्त बाेनस पाउनेछन् ।
याे याेजना अक्टाेबर १५ देखि नाेभेम्बर २० सम्म लागु हुने कम्पनीले जनाएकाे छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.