https://www.globalimebank.com/

अब सार्वजनिक सवारीमा पुरै सिटमा यात्रु राख्न पाइने

  २०७७ असोज २७ गते ९:१९     विकासन्युज

काठमाडाैं । सार्वजनिक सवारीमा पुरै सिटमा यात्रु राख्न मिल्ने भएकाे छ । सोमबार बसेको मन्त्रिपरिषदको बैंठकले पहिलाको जस्तै सबै सिटमा यात्रु राख्न दिने निर्णय गरेको हो ।

यसअघि काेराेनाकाे कारण लामाे र छाेटाे दुरीमा चल्ने सार्वजनिक सवारीकाे आधा सिटमा मात्र यात्रु राख्न पाइने नियम रहेकाे थियाे ।