आज सुनकाे मूल्य घट्याे, कतिमा भइरहेकाे छ काराेवार ?

  २०७७ भदौ ७ गते ११:०७     विकासन्युज

काठमाडौं । सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ । आइतबार सुनकाे मूल्य ४ सयले घटेर प्रतिताेला ९८ हजार ४ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, तेजावी सुनको प्रतितोलाको मूल्य ९७ हजार ९ सय रुपैयाँ कायम भएको छ भने चाँदीकाे मूल्य प्रतितोला १ हजार ३ सय ४५ रुपैयाँ कायम भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.