सुनको मूल्य प्रतितोला १६ सय रुपैयाँले घट्यो

  २०७७ भदौ ४ गते ११:४०     विकासन्युज

काठमाडौं । सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैयाँले घटेको छ । बिहिबार सुनकाे मूल्य १६ सयले घटेर प्रतिताेला ९८ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, तेजावी सुनको प्रतितोलाको मूल्य ९८ हजार ३ सय रुपैयाँ कायम भएको छ भने चाँदी प्रतितोला १ हजार ३ सय ६० रुपैयाँ कायम भएको छ ।

twitter sharing button
email sharing button

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.