महोत्तरीको गौशालामा एक साता लकडाउन

  २०७७ साउन २४ गते १७:२२     विकासन्युज

काठमाडाैं । महोत्तरीको गौशाला नगरपालिकाले एक साताका लागि लकडाउन गर्ने निर्णय गरेको छ। नगरपालिकाको शनिबार बसेकाे बैठकले आइतबार राति ११ बजेदेखि साउन ३१ गते शनिबार ११ बजे रातिसम्म लागू हुने लकडाउन गर्ने निर्णय गरेको हाे ।

काेराेना समुदायट्ठतरमै फैलनसक्ने भन्दै लकडाउन गर्ने निर्णय गरेको नगरपालिकाले जनाएकाे छ । नगरपालिकाले लकडाउनमा अत्यावश्यक औषधी पसल र स्वास्थ्य चौकीबाहेक हाटबजार, पसल, बैंक, वित्तीय संस्था, सवारी साधन बन्द गर्ने निर्णय गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.