सुन तोलाको लाख पुग्न २ सयमात्र बाँकी, ९९ हजार ८ सयमा काराेवार

  २०७७ साउन २० गते ११:३८     विकासन्युज

काठमाडाैं । सुन ताेलाकाे लाख पुग्न मात्र २ सय रुपैंया बाँकी रहेकाे छ । मंगलबार सुन ताेलाकाे २ सयले मात्र बढेर ताेलाकाे ९९ हजार ८ सय पुगेकाे हाे ।

आईतबार र साेमबार सुन प्रतितोला ९९ हजार ६ सयमा कारोबार भएको थियाे । यसअघि सुनको उच्च मूल्य साेमबार थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९९ हजार ८ सय रुपैयाँ, तेजावी सुन प्रतितोला ९९ हजार ३ सय ६५ रुपैयाँ र चाँदी प्रतितोला एक हजार २ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.