एसबिआई बैंकका ग्राहकलाई कम्फर्ट नेपाल ट्रेडर्समा विशेष छुट

  २०७७ साउन १६ गते १६:४६     विकासन्युज

काठमाडौं । नेपाल एसबिआई बैंकका ग्राहकले कम्फर्ट नेपाल ट्रेडर्स(जकी ब्राण्डको आधिकारिक बिक्रेता) मा विशेष छुट पाउने भएका छन् । बैंकका भिसा डेबिट कार्ड बाहक ग्राहकले कम्फर्ट नेपाल ट्रेडर्सको सामान खरिदमा कार्ड प्रयोग गरेबापत १० प्रतिशत र अन्य विशेष छुट पाउने भएका हुन् ।

सो सम्बन्धि दुई संस्था बीच सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकका प्रमुख व्यवसाय प्रवर्धन अधिकत छपिराज पन्त तथा कम्फर्ट नेपालका ट्रेडर्स नेर्देशक कुनाल अग्रवालका बीच सम्झौता भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.