सांग्रिला डेभलपमेन्ट बैंकले ल्यायो सेयर कर्जा योजना, दुई दिनमै ऋण पाइने

  २०७७ साउन १२ गते १०:३२     विकासन्युज

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकलाई लक्षित गरि सांग्रिला सेयर कर्जा योजना सार्वजनिक गरेको छ । यस योजनामा ९.९९ प्रतिशत व्याजदरमा सेयर खरीद अगाडिनै कर्जा सिमा प्रदान गरिने तथा आफुसँग भएको सेयर धितो राखेर पनि कर्जा लिन सकिनेछ ।

यस सेयर कर्जा योजना अन्तर्गत ग्राहकले आफनो आवश्यकता अनुसार कर्जा सीमा थप/घट गर्न सक्नेछन् ।

बैंकले हाल ९१ शाखा कार्यालयहरु, ३० एटिएम मार्फत सेवा दिँदै आएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.