आतंककारीले गाेली चलाउँदा पाकिस्तानमा ९ जनाकाे मृत्‍यु

  २०७७ असार १५ गते १३:२१     विकासन्युज

काठमाडौं । आतंककारीले गाेली चलाउँदा पाकिस्तानमा ९ जनाकाे मृत्‍यु भएकाे छ ।कराचीस्थित पाकिस्तानकाे स्टक एक्स्चेन्जको भवनमा आक्रमण हुँदा ९ जनाकाे मृत्‍यु भएकाे हाे । उक्त स्थानकाे स‌ंचारमाध्यमले आक्रमणमा ९ जनाले ज्यान गुमाएकाे जनाएकाे छ ।

ज्यान गुमाउनेमा एक सब ईन्सपेक्टर, ४ जना सेक्युरिटी गार्ड र ४ जना आतंकवादी भएकाे शंका गरिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.