डिशहोमकाे योजनाका विजेताले पाए एक/एक लाख रुपैयाँ

  २०७७ जेठ ३० गते १८:५४     विकासन्युज

काठमाडौं । डिशहोमकाे ‘डिशहोममा डिलर दाईको डिस्काउन्ट’ नामक योजनाका विजेताले प्रतिव्यक्ति एक लाख रुपैयाँ नगद पाएका छन् । उक्त योजना अनुसार २ जना भाग्यशाली विजेताहरुले प्रतिव्यक्ति एक लाख रुपैयाँ नगद पाएका हुन् ।

जेठ २३ गते शुक्रबार देखि जेठ २९ गते बिहिबार सम्म फण्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गर्ने ग्राहकहरुलाई जेठ ३० गतेको लाइभ लक्की ड्रमा समावेश गरिएकाे थियाे । लक्की ड्रबाट डिशहोमको सेटअप बक्सको क्यासआईडी नंम्बर ७१९१२२५३७०६, ०२५५८०९९६८७ लाई विजेता घोषणा गरिएको छ । विजेताहरुलाई प्रतिव्यक्ति एक लाख रुपैयाँ नगद उपहार प्रदान गरिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.