५ प्रतिशत ब्याजमा १ खर्ब पुर्नकर्जा

  २०७७ जेठ १५ गते १७:३९     विकासन्युज

काठमाडौं । लकडाउनले समस्यामा परेका कृषि, घरेलु, साना तथा मझौला उद्योग, उत्पादन उद्योग तथा पर्यटनलगायतका उद्योग व्यवसायलाई ५ प्रतिशससम्मको सहुलियत ब्याजजदरमा कर्जा दिने भएको छ । कर्जाका लागि १ खर्बको पुर्नकर्जाको सुविधा उपलब्ध गराउने सुविधाको व्यवस्था गरिएको छ ।

घरेलु, साना तथा मझौलाा उद्योग तथा कोरोना प्रभावित पर्यटन व्यवसायक श्रमिक तथा कर्मचारीको पारिश्रमक भुक्तानी तथा व्यवसाय संचालनका लागि ५ प्रतिशतमा कर्जा ब्याजजका लागि ५० अर्बको छुट्टै कोष खडा गर्ने अर्थमन्त्री डा. युवराज खतिवडाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.