थप एक जनामा काेराेना देखियाे, संक्रमितकाे संख्या २ सय १८ पुग्याे

  २०७७ वैशाख ३१ गते १३:५४     विकासन्युज

काठमाडाै‌ं । नेपालमा थप एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। धुलिखेल प्रयोगशालामा गरीएको परीक्षणका क्रममा थप १ जनामा कोरोना संक्रमण देखिएको हो। धुलिखेलको प्रयोगशालामा देखिएका संक्रमित नेपालगञ्जका ३६ वर्षीय पुरुष हुन्। यो सहित संक्रमितको संख्या २१८ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.