नेकपा स्थायी कमिटी वैठक स्थगित

  २०७७ वैशाख ३१ गते १०:१२     विकासन्युज

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीकाे  बुधबारका लागि बाेलाइएकाे  स्थायी कमिटी वैठक स्थगित भएकाे छ  । देशमा काेराेना भाइरसकाे संक्रमण बढ्दै जादा नेकपाकाे बैठक पनि स्थगित गरिएकाे बताइएकाे हाे ।

आज पार्टी कार्यालय धुम्बाराहीमा ११ बजे बस्ने गरी स्थायी कमिटी वैठक नेकपाले बोलाएको थियाे । नेकपा भित्र एक व्यक्ति एक पद भन्ने विषय पहिले देखि नै उठ्दै अएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.