थप दुई जना कोरोना संक्रमित विराटनगरबाट डिस्चार्ज

  २०७७ वैशाख २८ गते १६:५४     विकासन्युज

काठमाडाैं । थप दुई जना कोरोना संक्रमित विराटनगरबाट डिस्चार्ज भएका छन् । विराटनगरको कोसी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा उपचार गराइरहेका थप दुई जना निको भएर डिस्चार्ज भएका हुन् ।

भोजपुरका २७ वर्षीय युवक र  झापा दमकका ६३ वर्षीय वृद्ध निको भएर डिस्चार्ज भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.