उदयपुरमा थप एक जनामा देखियो कोरोना, संक्रमित संख्या पुग्यो ११०

  २०७७ वैशाख २७ गते २०:३७     विकासन्युज

काठमाडौं । उदयपुरकाे थप एकजनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ। उदयपुरको भुल्केका थप एकजनामा कोरोना संक्रमण देखिएको हाे ।

उक्त संक्रमित महिला रहेकाे बताइएकाे छ । विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा महिलामा कोरोना पोजेटिभ देखिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.