पाकिस्तानका सभामुख केसरमा पनि कोरोना पुष्टि

  २०७७ वैशाख १९ गते ११:१४     विकासन्युज

काठमाडाैं । पाकिस्तानका नेसनल एसेम्बलीका सभामुख असद केसरमा पनि कोरोना भाइरस भएको पुष्टि भएको छ। उनले २४ अप्रिलमा प्रधानमन्त्री इमरान खानसँगको भेटघाट गरेका थिए।

उनका छोराछोरीको पनि रिपोर्ट पनि पोजिटिभ आएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.