काठमाडाैं । नेपाल रेडक्रस साेसाइटीका स्वयमसेवकले सवारीसाधनमा कीटनाशक औषधि छर्किएका छन् । उनीहरूले काठमाडौंको जडिबुटीबाट भक्तपुर गइरहेको सवारीसाधनमा उक्त औषधि छर्किएका हुन् ।
हाल बढिरहेकाे काेराेना भाइरसकाे प्रकाेप थप फैलिन नदिनका साथै यस विपद् समयमा सरकारलाई केहि राहत हाेस् भन्ने उद्देश्यले उक्त कदम अघि सारेकाे हाे ।