खरीपाटी क्वारेन्टाइनमा रहेका ९४ जनाको रिपोर्ट नेगेटिभ: प्रवक्ता डा. विकास देवकोटा

  २०७६ चैत २३ गते १७:०४     विकासन्युज

काठमाडौं । भक्तपुरका खरीपाटी क्वारेन्टाइनमा रहेका ९४ जनाको कोरोना (कोभिड (१९) संक्रमणको रिपोर्ट नेगेटिभ आएको छ ।

कोभिड १९ सम्बन्धिको नियमित ब्रिफिङमा आईतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले भक्तपुरका खरीपाटी क्वारेन्टाइनमा रहेका ९४ जनाको कोरोना संक्रमण रिपोर्ट नेगेटिभ आएकाे बताएका हुन् ।

खरीपाटीमा सिल्क एयर र थाइ एयरबाट आएका नेपालीहरुलाई राखिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.