सिद्धार्थ बैंकको यी शाखा दिउँसो १ बजेसम्म खुल्ने (सूचीसहित)

  २०७६ चैत २० गते १२:०६     विकासन्युज


काठमाडौं । लकडाउनको समयमा सिद्धार्थ बैंकले विभिन्न स्थानका शाखाहरुबाट बैंकिङ सेवा दिँदै आएको छ । बिहीबार(आज)पनि बैंकले देशभरका ३९ वटा शाखाहरुबाट आफ्ना ग्राहकलाई बैंकिङ सेवा सुविधा दिने भएको छ ।

बैंकले आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म ७ वटै प्रदेशको विभिन्न शाखा कार्यालयहरु खोल्ने भएको छ । जसमध्ये ग्राहकले आफुलाई पायक पर्ने शाखामा गई बैंकिङ सेवा लिन सकिने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.