आजबाट बागमती प्रदेशको राजधानीमा नै कोरोना भाइरस परिक्षण सुरु

  २०७६ चैत २० गते ११:१४     विकासन्युज

काठमाडौं । आजबाट हेटौँडामानै कोरोना भाईरस परिक्षण सुरु छ । बागमती प्रदेशको राजधानी हेटौँडामा बिहिबारबाट कोरोना भाइरसको परिक्षण गरिने ल्याव सञ्चालनमा आएको हो । आज बिहान १० बजेबाट ल्याव सञ्चालनमा भएको छ ।

बागमती प्रदेशकोे सामजिक विकास मन्त्रालयका प्रवत्ता दिपेन्द्र सुबेदीले ल्यावको लागि आवश्यक जनशक्ति तथा सम्पूर्ण सामग्रीहरु ल्याएर आईसको सञ्चालनमा बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.