राष्ट्रिय छाला जुत्ता तथा वस्तु प्रर्दशनी पुस २८ गतेदेखि, ८० हजार दर्शक भित्र्याउने लक्ष्य

  २०७६ पुष २७ गते १६:४५     विकासन्युज

काठमाडौं । नेपाल छाला जुत्ता उत्पादक संघको आयोजनामा सातौँ बृहत राष्ट्रिय छाला जुत्ता तथा वस्तु प्रर्दशनी मेला सञ्चालन हुने भएको छ ।

“कला र कौशल हाम्रो, नेपाली ब्राण्ड नै राम्रो” भन्ने मूल नाराका साथ पगकाठमाण्डौं, भृकुटीमण्डपको पदर्शनी स्थलमा सोमबारदेखि हुने मेला माघ ४ गतेसम्म रहनेछ ।

उक्त मेलाको उद्घाटन उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्रीको प्रमुख आतिथ्यमा हुनेछ भने करिब ७० देखि ८० हजार दर्शक भित्राउने मेलाको लक्ष्य छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.