बैंक अफ काठमाण्डूको स्वतन्त्र संचालकमा मोहना लोहनी

  २०७६ मंसिर १ गते १७:२४     विकासन्युज

काठमाडौं । बैंक अफ काठमाण्डूको स्वतन्त्र संचालकमा मोहना लोहनी नियुक्त भएकी छिन् । बैंकको कात्तिक २२ गते बसेको संचालक समितिको बैठकले लोहनीलाई स्वतन्त्र संचालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

संचालक पदमा नियुक्त भएसँगै उनले उक्त पदको जिम्मेवारी सम्हाल्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.