विकास परिषद्ले अनुगमन गर्यो ठमेलको रात्री जीवन

  २०७६ कार्तिक २५ गते १८:१७     विकासन्युज


काठमाडौँ । भिजिट नेपाल २०२० लाई लक्षित गरी ठमेल विकास परिषदको नेतृत्वमा आइतबार ठमेलको रात्री जीवनको अनुगमन गरिएको छ ।

परिषदका अध्यक्ष प्रकाश राणा, उपाध्यक्ष राजुमान डङ्गोल, महासचिव ध्रुव अधिकारी, स्रोह्रखुट्टे र दरबारमार्गका डीएसपी सहितको टोलीले सडक बालबालिकालाई व्यवस्थापन, फुटफाट प्यापार, अव्यास्थित पार्किङ्ग, तेर्स्रो लिङ्गलाई ठमेलबाट हटाउने निश्कर्ष निकालेको जनाएको छ ।

परिषद्ले सुन्दर ठमेल ,सुरक्षित ठमेल को अवधारणा अघि सारेको महासचिव अधिकारीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.