मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन मंगलबारदेखि शुरु(फोटो फिचर)

  २०७६ भदौ २३ गते १८:५१     विकासन्युज

काठमाडौँ । मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन मंगलबारदेखि औपचारिक रुपमा शुरु हुँदैछ । यस्तो देखियो अमलेखगञ्जको दृश्य । तश्वीरः राजाराम न्यौपाने/विकासन्युज