सिद्धार्थ बैंकद्वारा रूरल हेल्थ एण्ड एजुकेशन सर्विस ट्रस्टलाई २ लाख ५० हजार आर्थिक सहयोग

  २०७६ असार २४ गते १७:५०     विकासन्युज

काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले रूरल हेल्थ एण्ड एजुकेशन सर्विस ट्रस्टलार्ई रू. दुई लाखपचास हजार सात सय पच्चीस बराबरको चेक प्रदान गरेको छ ।

गैर सरकारी संगठनसंग संग्लग्नभई विभिन्न देशका जिल्लामा महिला बेचविखन निवारण, महिला हिंसा अन्त्य र महिलाहरूको स्वास्थ्य सुधारकालागि ट्रष्टले काम गर्दै आएको छ ।

बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रामेश्वरप्रसाद बस्यालले उक्त रकम रूरल हेल्थ एण्ड एजुकेशन सर्विस ट्रस्टलार्ई हस्तान्तरण गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.